ब्लड क्यान्स र जस्तो भयानक रोगलाइ लगभग जित्न सफल सिम्रन तिवारिसगको यो संवाद हेर्नुहोला।

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 12

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 19 часов назад +9

    आत्माबल दर्रो बनाएर क्यासर जस्तो रोग सङ्ग लड्ने हिम्मत वालि बैनिलाई भगवान् ले अझ धेरै हिम्मत बढाई दियोस् स्वास्थ्य लाभको कामना क्यान्सर जस्तो रोग पनि निको हुन्छ भन्ने सन्देश दिनुभएकोमा धेरैधेरै धन्यवाद 🙏

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 11 часов назад +1

    हिम्मतिलो चेली स्वास्थ लाभको कामना हजुरलाइ🙏🙏🙏🙏

  • @Kbchhetri-b2u
    @Kbchhetri-b2u 11 часов назад +2

    सामान्य मान्छेले उपचार गर्न गार्‍हो रहेछ ,उपचार पाेछि पनि अैाषदि महङ्गो खानुपर्ने रहेछ ,सत्रु लागुस राेग नलागुस भगवान ।

  • @LunaRai15
    @LunaRai15 16 часов назад +3

    उहाँ सिस लाई म चिन्दिन तर पनि यो भिडियो हेरेर कतिपटक भकानिदै रुदै बसे झनै भोग्ने लाई कस्तो भयो होला कल्पना पनि गर्न सक्दिन भगवानले सधै रक्षा गरून् बहिनि😢❤❤❤❤

  • @bishnusharma8842
    @bishnusharma8842 14 часов назад +1

    Got well soon nanu ❤❤

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 9 часов назад

    Get well soon bhani ❤❤❤

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 8 часов назад

    हे भगवान त्यो आटमा रत्यो सोचलाइ पुर्ण जीवन दिनुहोस ।

  • @RadhaNepal-i3i
    @RadhaNepal-i3i 8 часов назад

    Get well soon nani

  • @monikabista632
    @monikabista632 17 часов назад +1

    Get well soon nanu

  • @susilagyawali7643
    @susilagyawali7643 14 часов назад

    मेरो घर बुटोवलहो योनानिले भनेको कुरा सैहो हाम्रै आफन्तमा नानिलाइ जस्तै बोलट क्यान्सर भयको थियो सम्घेनि भन्न परो नाताले बिभाहा गर्न भन्दा पैलै बिरामि रैछस भनेको सम्झिय तर तो हाम्रि नानि पनि छन्च भइन ऎले अम्रिकाछन नानि तिमिलाइ अब केइ हुदैन सदै भरि भगबान दाइनेरहुन धन्ने बाद नानु

  • @gangabada9458
    @gangabada9458 9 часов назад

    ❤❤❤❤❤❤❤

  • @saritarijal614
    @saritarijal614 14 часов назад

    Get well soon nanu